नेपाललाई भारतको २०० गाडी सहयोग
कार्तिक १६, २०७९काठमाडौं- भारत सरकारले नेपाललाई दुई सय गाडी सहयोग गरेको छ । भारतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई सय गाडी सहयोग गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले गाडी बुझेका हुन् । अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री शर्मालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । भारतले सहयोग गरेका गाडी
सबै पढ्नुहोस