‘नाइँ नभन्नु ल ६’मा केकीकाे प्रवेश
कार्तिक ३०, २०७९काठमाडौँ- अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायाङ्कन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायाङ्कनमा व्यस्त हुने जानकारी दिएकी छन् । फिल्ममा केकीको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा आँचल
सबै पढ्नुहोस