संसद सचिवालयको पत्रविरुद्धको रिटमा आज सुनुवाइ
मङ्सिर २३, २०७९काठमाडौं- चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निस्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको थियो। संघीय संसद्का महासचिव भरतराज गौतमले बुधबार जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर
सबै पढ्नुहोस