बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
पुस २८, २०७९काठमाडौँ- बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्। बालुवाटारमा भएको छलफलमा गोरखा र धादिङबाट निर्वाचित सांसदहरू उपस्थ
सबै पढ्नुहोस