अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन
पुस २८, २०७९चितवन- गृहमन्त्री रवि लामिछानेले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरा पालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्का
सबै पढ्नुहोस