कर्मचारी नहुँदा सेवा पाउनबाट वञ्चित स्थानीय
माघ ४, २०७९जाजरकोट- डोल्पाको सदरमुकाम दुनै भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जाल जोडिएसँगै हप्ता दिनदेखि देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ । भेरी नदीमा अस्थायी पुल निर्माण भएसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि स्थानीय खुसी भएका छन् । दुर्गम जिल्ला डोल्पामा यातायात सेवा विस्तार भएपछि स्थानीयलाई केही हदसम्म
सबै पढ्नुहोस