देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको : गृहमन्त्री
माघ ५, २०७९काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताएका छन् । बिहीबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे । सदनका सदस्यलाई घिमिरेलाई समर्थन गर्न
सबै पढ्नुहोस