एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा
माघ २५, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । प्रधानमन्त्री दाहाल र ओली विच ओली निवास वालकोटमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालका प्रेश संयोजक सुर्यकिरण शर्माले जानकारी दिनुभयो । ।
सबै पढ्नुहोस