रसियासँग नेपाल पराजित
चैत १२, २०७९साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो । ई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल व्यहोरेको थियो । खेलको ६३ औं मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा एलिना गोलीकले व्यक्तिगत दोस्रो गोल गर्दै रसियाला
सबै पढ्नुहोस