×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

ब‌ैशाख १०, २०८०

काठमाडौं- बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीया गंगा चन्दलाई शुक्रबार बिहान आक्रमण गरेर लगेपछि बाघ खप्टी नाला क्षेत्रमा बसेको थियो । स्थानीय, सुरक्षाकर्मी र वनकर्मी महिलाको खोजीमा जुटेका थिए । खोजीका लागि ड्रोन क्यामेरा पनि प्रयोग गरियो । उक्त क्यामेरामा महिला नदेखिए पनि बाघ भने झाडीमा सुतेको देखिएको थियो । खोजीमा जुटेकामाथि नै बाघले झम्टिन खोजेपछि सबै भागे । प्रहरीले ६ राउण्ड हवाई फयर पनि गर्‍यो । त्यसपछि ड

सबै पढ्नुहोस