×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेशस्तरीय डोरीतान सङ्घको अध्यक्षमा अधिकारी

प्रदेशस्तरीय डोरीतान सङ्घको अध्यक्षमा अधिकारी

ब‌ैशाख १६, २०८०

काठमाडौं- लुम्बिनी प्रदेश डोरीतान सङ्घको भेलाले युवराज अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।  समितिको उपाध्यक्षमा शिव गैरे, उपाध्यक्ष, गणेश कुँवर, सदस्यमा धनराज डिसी, माधव महरा, भबिश्वर खड्का, प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । भेलामा सम्बोधन

सबै पढ्नुहोस