रास्वपालाई सरकारमा ल्याउनेदेखि बजेटसम्म छलफल
बैशाख २०, २०८०काठमाडौं-सत्ता गठबन्धनले आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन छलफल थालेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बजेटको बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश मल्लले बताए । उनले भने, ‘बजेटको प्राथमिकता र सिद्धान्त तोक्नका लागि सरकारले आधारपत्र तयार गर्छ। सरकारको नीति तथा कार्यक्रममा पनि त्यसरी नै गर्ने सहमति भएको छ।
सबै पढ्नुहोस