आईपीएल क्रिकेटमा हैदराबादलाई ५ रनले हराउँदै कोलकाता विजयी
बैशाख २२, २०८०काठमाण्डाै- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ रनले हराउँदै काेलकाता विजयी भएको हो । गएराति भएको खेलमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबाद ८ विकेटको क्षतिमा १६६ रनमै समेटियो । हैदराबादका लागि कप्तान एडन मारकरमले सर्वाधिक ४१ रन बनाए । हेनरिक क्लासेनले ३६, अब्दुल सामद
सबै पढ्नुहोस