जेन–जीको आन्दोलनमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
भदौ २३, २०८२काठमाडौँ । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । आज जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
सबै पढ्नुहोस