कोरोना संक्रमणबाट कर्णालीमा ८ जनाको मृत्यु
बैशाख १७, २०७८बिरेन्द्रनगर - कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र एक महिला रहेकी छन् । जसमध्ये पाँच जना सुर्खेत, एक जना सल्यान, एक दैलेख र एक जना रुकुम पश्चिमका रहेका छन् । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–५
सबै पढ्नुहोस