×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कक्षा १२ र एसईई को परीक्षा स्थगित

कक्षा १२ र एसईई को परीक्षा स्थगित

ब‌ैशाख २७, २०७८

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई को परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो। ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उहाँले भन्नुभयो,‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेका हौ।’

सबै पढ्नुहोस