×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकार महासंघको आइसोलेसन सेन्टरलाई हाम्रो टिम नेपालको अक्सिजन सिलिन्डर सहयोग

पत्रकार महासंघको आइसोलेसन सेन्टरलाई हाम्रो टिम नेपालको अक्सिजन सिलिन्डर सहयोग

ब‌ैशाख २३, २०७८

काठमाडौं - अप्ठ्यारोमा रहेका नागरिकको सहायताको लागि निरन्तर खटिरहेको हाम्रो टिम नेपालले नेपाल पत्रकार महासंघलाई अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराएको छ । हाम्रो टिमले उक्त सिलिन्डरहरु नेपाल पत्रकार महासंघ अध्यक्ष बिपुल पोखरेललाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा अध्यक्ष पोखरेल सहित महासचिव रोशन पुरी र महासंघ पूर्व केन्द्रिय सचिव प्रकाश थापाको उपस्थिति थियो।

सबै पढ्नुहोस