रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालनिकट निरन्जन झा नियुक्त
भदौ ४, २०७८नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता झालाई नेपाल महाप्रबन्धक पदमा नियुक्त गरेको हो । सप्तरी निवासी झा माधव कुमार नेपाल निकट हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको माधव नेपाल समूहले
सबै पढ्नुहोस