नयाँ खिचडी पाक्दै,सत्ता गठबन्धनको बैठक स्थगित
फाल्गुण २१, २०८०काठमाडौं - आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल गर्न आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । सत्तारूढ गठबन्धनमा देखिएका समस्याका विषयमा पनि छलफल गर्ने भनिएको थियो तर उक्त बैठक स
सबै पढ्नुहोस