“नास्ट गान” लेखनको लागि आव्हान
माघ ३, २०७८काठमाडौँ- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले “नास्ट गान” लेखनको लागि आव्हान गरेको छ । नाष्टले सूचना जारी गर्दै “नाष्ट गान” तयार गरी पेस गर्न आव्हान गरेको हो । सूचनामा भनिएकको छ, ‘नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एंव नव प्रवर्तन सम्बन्धी र यस मार्फत देशको समृद्धि पूर्णभाव प्रस्फूटन हुने गरी &ldq
सबै पढ्नुहोस