×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१०० दिने प्रगति सार्वजनिक गर्दै मन्त्री झाँक्री

१०० दिने प्रगति सार्वजनिक गर्दै मन्त्री झाँक्री

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन् ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

प्रतिकृया दिनुहोस्