भाेलि (बुधवार) सार्वजनिक विदा
माघ १८, २०७८काठमाडाैँ- सरकारले भोलि (बुधवार) सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार सोनाम ल्होसारको अवसरमा नेपालभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । विज्ञप्तिः
सबै पढ्नुहोस