नेपाल सुपर लिग अनिश्चित, एन्फाले असहयोग गरेको आरोप
चैत १०, २०७८काठमाडौँ- दोस्रो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ। आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने निर्णय गरेको हो । प्रतियोगिता चैत २६ गतेबाट सुरु हुने घोषणा गरिएको
सबै पढ्नुहोस