सुहाङलाई बधाई दिन एमाले अध्यक्ष ओली इलाममा
बैशाख १८, २०८१इलाम - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सुहाङ नेम्वाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । सुहाङ फराकिलो मतले विजयी भएपछि बधाई दिन उनी काठमाडौंबाट इलाम पुगेका हुन् । अहिले इलाम बजारमा सुहाङसहित विजय जुलुस चलिरहेको छ । दिउँसो १ बजे इलाम पुगेका ओलीले सुहाङलाई ब
सबै पढ्नुहोस