गीताको स्वर र सुमनको शब्दमा ‘थाहा छैन’ सार्वजनिक (भिडिओ)
बैशाख १६, २०७९काठमाडौँ- प्रेम र विछोडको कथामा आधारित मनछुने म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको कर्णप्रिय आवाज रहेको छ । गीतकार सुमन योञ्जनको मर्मस्पर्शी शब्द रहेको यस गीतलाई स्वयम् गायक सोताङले संगीतबद्ध गरेका हुन् । गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ । भिडिओमा
सबै पढ्नुहोस