ओलीको दाबी: भदौ २४ मा पाँच मिनेट ढिला भएको भए मलाई मार्ने योजना थियो
असोज ११, २०८२काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते बालुवाटारबाट निस्कन पाँच मिनेट मात्रै ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने घाइते बनाउने योजना रहेको सुनाएका हुन्। भक्तपुरको गुण्डुस्थित डेरामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा ओलीले उक्त घटनाबारे
सबै पढ्नुहोस