भलिबल विकासका सुत्राधारः ‘जगदीश गुरु’
जेठ २२, २०७९महेन्द्रनगर- जुनसुकै क्षेत्रमा पनि सफलता सहजै मिल्दैन। कठिन सङ्घर्ष गर्नुनै पर्छ। यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र सङ्घर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले कञ्चनपुरको महेन्द्रनगरमा खेलाडी उत्पादनका लागि थालेको अभियान लोभलाग्दो छ। आफू खेलाडी हुँदाको समयमा १२ वर्ष राष्ट्रिय पुरुष टिमबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा स
सबै पढ्नुहोस