भारतमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु
जेठ २३, २०७९उत्तराखण्ड- आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके(०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धा
सबै पढ्नुहोस