सवारी दुर्घटनामा नेकपा एसका नेता चौधरीको निधन
जेठ २४, २०७९सप्तरी- नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको सवारी दुर्घटनामा निधन भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१०प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स
सबै पढ्नुहोस