जेठ २५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
जेठ २५, २०७९पञ्चाङ्ग वि.सं. जेठ २५, २०७९ । ई.सं. ८ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बुधबार ज्येष्ठ शुक्लपक्ष । तिथि- नवमी, २७:२७ बजे उप्रान्त दशमी । नक्षत्र- उत्तरफाल्गुनी, २४:२६ बजे उप्रान्त हस्त । योग- सिद्धि, २४:०६ बजे उप्रान्त व्यतीपात । करण- वालव १५:३७ बजेदेखि कौलव, २७:२७ बजे उप्रान्त वणिज । चन्द्रराशि सिंह । आनन्दादि योग प्रवर्द्ध । दिनमान ३४।२८ । सूर्योदय
सबै पढ्नुहोस