नेपाल-अमेरिकी पर्वतारोहीले गरे देनाली हिमालको सफल आरोहण
जेठ २७, २०७९काठमाडाैँ- नेपाल-अमेरिकी पर्वतारोहीको एक समूहले देनाली हिमालको सफल आरोहण गरेका छन्। नेपाली र अमेरिकी पर्वतारोहीहरू सम्मिलित युएस-नेपाल फ्रेन्डशीप टिमले आज बिहान देनाली हिमालको सफल आरोहण गरेका हुन्। उनीहरूले अमेरिका-नेपाल मित्रताको झन्डा उत्तर अमेरिकाकै अग्लो पर्वतको चुचुरोमा फहराए।देनाली हिमाल आरोहण गर्नुअघि सो टिमले नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्षगाँठ मनाउ
सबै पढ्नुहोस