भोलिदेखि सरकारी कार्यालय र बिदा समय पुरानै कायम हुने
जेठ ३१, २०७९काठमाडौँ- भोलिदेखि सरकारी कार्यालय र बिदा समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । कार्यान्वयन गर्न जटिल भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । सरकारी कार्यालय
सबै पढ्नुहोस