क्रसर उद्योगको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
असार ८, २०७९काठमाडौं- क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आज (बुधवार) उक्त मापदण्ड कार्यान्वयनमा रोक लगाएको हो। वातावरण कानुन समाजले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले सरकारले जारी गरेको मापदण्डलाई हाल यथास्थानमा राख्न भनेको
सबै पढ्नुहोस