आज ६ वटा प्रदेशमा भारी वर्षा
असार १४, २०७९काठमाडौँ- आज(मंगलबार) दिनभरको मौसम पूर्ण रुपमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले काठमाडौँ उपत्यका
सबै पढ्नुहोस