×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दिलमाया मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखियो

दिलमाया मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखियो

असार १४, २०७९

काठमाडौं- लोकगायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखिएको छ । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार सोमवार गरिएको पोष्टमार्टममा  ‘ह्यांगिङ’ देखिएको हो । यसले प्रारम्भिक चरणमा आत्महत्या गरेको देखाउने तर त्यसलाई आफैं गरेको हो कि अरू कसैले झुण्डाएको भन्ने विषयमा थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ ।

सबै पढ्नुहोस