×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आदर्श नारी विकासको २९ औँ वार्षिक साधरणसभा

आदर्श नारी विकासको २९ औँ वार्षिक साधरणसभा

असार २८, २०७९

भरतपुर- भरतपुर–१० मा रहेको आदर्श नारी विकास केन्द्रले २९ औं वार्षिक साधारण सभा गरेको छ । केन्द्रका सचिव पृथ्वीदेवी सुवेदीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भगवती सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केन्द्रले महिला शशक्तिकरण, हिसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको छ । साधरणसभाको उद्घाटन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महिला

सबै पढ्नुहोस