स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा
साउन ५, २०७९काठमाडाैँ- प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
सबै पढ्नुहोस