जनकपुरधाम उपमहानगपालिकाले गौशाला निमार्ण गर्ने
साउन २७, २०७९जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिको अव्यवस्थित पशुहरुको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ । छाडा चौपाया व्यवस्थापनसहितका उदेश्यसहित जनकपुरधाम–१२ स्थित राजदेवी मन्दिर नजिक उपमहानगरपालिकाले एक करोडको लागतमा गौशाला निमार्ण गर्न लागेको हो । उपमहानगरपालिका प्रमुख मनोजकुमार साहका अनुस
सबै पढ्नुहोस