भीम रावल एमालेबाट निकालिएपछि कार्यकर्ता अन्योलमा
पुस २४, २०८१काठमाडौँ -एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि उनको गृह जिल्लाका नेता कार्यकर्ता दोधारमा परेका छन् । रावललाई पहिलो नेता मानेर विभिन्न स्थानीय तह, पार्टी संगठनको नेतृत्व गरिरहेकाहरू एमालेमै बस्ने कि रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा जोडिने भन्ने अन्योलमा छन् । नेकपा फुटपछि तत्कालीन एमालेका धेरै नेता एकीकृत समाजवादीमा जाँदा नै क्षति बेहोरिहेको अछाम एमाले यतिबेला झन् संकटमा परेको छ । प्
सबै पढ्नुहोस