होटलमा युवक मृत फेला
पुस २५, २०८१काठमाडौं - मकवानपुरको हेटौंडामा बिहीबार एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा १० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा ४ का २८ वर्षीय सरोज शाह मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चण्डीका होटलको कोठा नम्बर २०१ मा बसेका शाह बिहान अबेरसम्म ढोका नखोलेर बाहिर नआएपछि होटल सञ्चालकले प्रहरीमा खबर गर्नुभएको थियो । प्रहरीका अ
सबै पढ्नुहोस