नागरिकता विधेयकमा अबकाे बाटाेबारे राष्ट्रपतिले गरिन् संविधानविद्हरूसँग छलफल
भदौ ३, २०७९काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा फिर्ता पठाइएको विधेयक संसद्ले पुनः हुबहु रूपमा पारित गरेकाे छ । अब माथिल्लाे सदन राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकाेमा जानेछ । यस्ताेमा अब राष्ट्रपतिकाे कदम के हुने भन्ने कुरा सबैकाे चासाेकाे विषय बनेकाे छ । आफूले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक संसद्ले
सबै पढ्नुहोस