असल चरित्रको प्रभाव
फाल्गुण १७, २०७९काठमाडौं-एकपटक एक जिज्ञासु व्यक्ति एक सन्तको आश्रममा पुगे । केही समयको भलाकुसारीपछि उनले सन्तसित प्रश्न गरे– महाराज ! रंग, रूप, बनोट, स्वभाव, परिस्थिति प्रायः सबै समानजस्तै भए पनि कतिपय मानिसले निकै ठूलो प्रगति गर्छन्, समाजमा मान, सम्मान र इज्जत कमाउँछन् । जब कि, तीमध्ये कैयौँ मानिस पतनको गहिरो खाडलमा खसेर डुबिरहेका हुन्छन् । आखिर यस्तो किन हुन्छ ? सन्तले जवाफ दिए– तिमी भोलि बि
सबै पढ्नुहोस