ओलीको स्वास्थ्यमा सुधार, आजदेखि चुनावी कार्यक्रममा सक्रिय हुने
कार्तिक २, २०७९काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । ‘दमकबाट शुभप्रभात, नमस्कार ! आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु,’ उनले भनेका छन् । यसअघि मंगलबार दिउँसो झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि दमकस्थित नि
सबै पढ्नुहोस