१ नम्बर प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन
चैत १८, २०७९काठमाडौं- कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रति
सबै पढ्नुहोस