आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
असोज १३, २०७९काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १
सबै पढ्नुहोस