कति छ आज सुन–चाँदीको मूल्य ?
माघ ३, २०७९काठमाडौं- सुन–चाँदीको मूल्य नेपाली बजारमा मंगलबार सामान्य रुपैयाँले घटेको छ। सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको
सबै पढ्नुहोस