सानिमा मिडिल तमोरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज
माघ १९, २०७९काठमाडौँ- सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिन आज बिहीबार अन्तिमदिन रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले आज माघ १९ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्। सानिमा मिडिल तमोरले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो।
सबै पढ्नुहोस