×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

काठमाडौँ महानगरपालिकाको बजेट पारित

काठमाडौँ महानगरपालिकाको बजेट पारित

असार २९, २०८०

काठमाडौं - काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ ।  कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले निर्णयार्थ पेश गरेपछि बजेट पारित भएको हो । महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थिय

सबै पढ्नुहोस