उपाध्यायकाे नेतृत्वमा बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन
कार्तिक २४, २०७८काठमाडाैँ - वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले अनिल कुमार उपाध्यको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो ।उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी यस अघि संघको उपाध्यक्ष थिए । संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल
सबै पढ्नुहोस