छिमेकीले श’व छुन नमानेपछि आफ्नै दुइ छोरीले गरे बाबुको दा’हसं’स्कार
भदौ १८, २०७८काठमाडौँ — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ’त्युपछि छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दा’ह-संस्कार गरेका हुन् । बालबहादुर बसोबास गर्दै आएको बर
सबै पढ्नुहोस